Support Nepali Movies | Love Nepali Movies

Make your "CLASSIC" Profile

Proudly powered by: reelnepal.com



  • फेसबुक प्रयोगकर्ता आफैले आफ्नो तस्बिरलाई "क्लासिक प्रोफाइल"का रुपमा परिवर्तन गर्न सक्ने छन् ।
  • यो अभियान नेपाली चलचित्र क्लासिक (Classic) ले आफ्ना सम्पूर्ण दर्शकहरुका लागी आयोजना गरेको हो ।
  • यो योजना मार्ग २९ गते सम्म लागु हुनेछ ।
  • यो योजना मार्फत आफ्नो Facebook Profile परिवर्तनगर्ने प्रयोगकर्ताहरु लाई Classic Movie को तर्फबाट निम्न अनुसार उपहार प्रदान गरिनेछ ।
    • तपाईको Classic Profile मा भएको Like, Comment, Share हेरेर सबैभन्दा धेरै Activity भएका १० जानाले (एक जना साथी लिएर आउन पाउने) आर्यन / नम्रता सँग dinner गर्न पाउनुहुनेछ ।
    • गोलाप्रथा द्वारा छनिएका २५ जना प्रयोगकर्ता लाई Classic Film को दुई वटा Ticket दिईने छ ।
    • यो योजाना का विजयी को नाम Classic Movie को Facebook Page बाट सार्वजनिक गरिनेछ ।
    • यो योजना को अन्तिम दिन (मार्ग २९) सम्म आफ्नो Classic Profile यथावत राखेका प्रयोगकर्ता मात्र समाबेश हुनेछन ।
  • यो योजना सम्बन्धि सम्पूर्ण अधिकार Classic Movie सँग रहने छ ।